• Monday 5th of October 2026

एसिया कप क्रिकेटः आज भारत र श्रीलङ्का भिड्ने


  • धनकुटा खबर
  • .

एसिया कप क्रिकेट २०२३ को सुपर ४ अन्तर्गत आज भारत र श्रीलङ्का भिड्ने भएका छन्।

श्रीलङ्काको प्रेमदासा क्रिकेट स्टेडियममा हुने खेल दिउँसो ३ः १५ बजेबाट सुरु हुनेछ।

आजको खेलमा भारतले श्रीलङ्कालाई हरायो भने फाइनलमा पुग्ने छ।

यसअघि सोमवार भारतले पाकिस्तानलाई फराकिलो रन अन्तरले पराजित गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖