• Monday 5th of October 2026

अभिनेता रियो कपाडियाको ६६ वर्षको उमेरमा निधन


  • धनकुटा खबर
  • .

काठमाडौं । चर्चित चरित्र अभिनेता रियो कपाडियाको निधन भएको छ । उनी ६६ वर्षका थिए ।

उनले ‘दिल चाहता है’, ‘चक दे ​​इन्डिया’ र ‘ह्याप्पी न्यू इयर’ जस्ता फिल्ममा काम गरेका थिए ।

समाचार एजेन्सी पीटीआईले उनका साथी फैसल मलिकलाई उद्धृत गर्दै उनी क्यान्सरसँग लडिरहेको बताएको छ । उनको बिहीबार दिउँसो निधन भएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖