• Monday 5th of October 2026

मेस्सी भित्रिएयता इन्टर मियामीको पहिलो हार, १२ खेलको अपराजित यात्रा टुंगियो


  • धनकुटा खबर
  • .

न्यूयोर्क। अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई आबद्ध गरेयता इन्टर मियामीले पहिलो हार ब्यहोरेको छ।

अमेरिकी मेजर लिग सकर-एमएलएसअन्तर्गत आइतबार बिहान एटलान्टा युनाइटेडसँग उत्रिएको इन्टर मियामी ५-२ गोलले पराजित भयो।

मेस्सीले भने यो खेल खेलेका थिएनन्। चोटका कारण उनी मैदान उत्रन असमर्थ भएका थिए।

मेस्सीलाई आबद्ध गरेयता मियामी १२ खेलयता अपराजित रहेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖