• Monday 5th of October 2026

एसिया कप : फाइनलमा आठौँ पटक भिड्दै भारत र श्रीलंका


  • धनकुटा खबर
  • .

कोलम्बो : एसिया कप–२०२३ को फाइनल खेल आज (आइतबार) भारत र श्रीलंकाबीच हुँदै छ। खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा दिउँसो ३ बजे सुरु हुनेछ। टस दिउँसो साढे २ बजे हुनेछ।

उक्त फाइनल खेलमार्फत भारत आफ्नो ५ वर्षको उपाधिविहीन अवस्था अन्त्य गर्ने दाउमा हुनेछ भने डिफेन्डिङ च्याम्पियन श्रीलंका उपाधि रक्षा गर्न चाहन्छ।

दुवै टोली आठौंपटक एसिया कपको एकदिवसीय फाइनलमा भिड्दै छन्। यसअघि खेलिएका ७ फाइनलमध्ये भारतले ४ तथा श्रीलंकाले ३ वटामा जित हासिल गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖