• Monday 5th of October 2026

१९औं एसियाड : पुरुष भलिबलमा नेपालले आज बहराइनसँग खेल्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । १९औं एसियन गेम्स (एसिडाड) अन्तर्गत आज नेपालको पुरुष राष्ट्रिय भलिबलमा प्रतिस्पर्धा गर्दैछ ।

एसियाडको उद्घाटन समारोहच सेप्टेम्बर २३ देखि सुरु हुने भएपनि भलिबल, फुटबल र क्रिकेट खेल आजदेखि नै सुरु हुँदैछ ।

पुरुष भलिबलमा समूह बी मा रहेको नेपालले आज बहराइनसँग पहिलो खेल खेल्दैछ ।

यस्तै समूहको दोस्रो तथा अन्तिम खेल नेपालले सेप्टेम्बर २० मा एसियन पावर हाउस इरानसँग खेल्नेछ ।

पुरुष भलिबलको खेल सेप्टेम्बर १९ देखि २६ सम्म हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖