• Tuesday 6th of October 2026

शिक्षकहरुको जायज मागप्रति मेरो समर्थन छः सुनिल शर्मा


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिलकुमार शर्माले शिक्षकहरुको जायज मागमा आफ्नोतर्फबाट समर्थन रहेको बताएका छन् ।

आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै उनले शिक्षा विधेयकका सन्दर्भमा उठेका प्रश्नको राज्यले यथासक्य चाँडो सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

शिक्षकहरुको मागलाई सरकारले लत्याउने काम गरेमा देशको शिक्षा धेरै पछि धकेलिने उनले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖