• Tuesday 6th of October 2026

सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। गृहमन्त्रालय बसेको बैठकमा सहमति बनेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।

सहमतिलाई ड्राफ्टलाई पूर्णता दिने काम भइरहेको बताइन्। सहमति कार्यान्वयमा सरकार प्रतिबद्ध रहेको उनले सुनाइन्।

सरकार र शिक्षकहरुबीच सहमति भएसँगै आन्दाेलनरत शिक्षकहरुले आन्दाेलन फिर्ता लिएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖