• Monday 5th of October 2026

क्यान पदाधिकारी चयनका लागि मतदान सुरु


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ ।

क्यानका अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध भएका छन् ।

चन्दकै प्यानलबाट कोषाध्यक्षमा उठेका पदमबहादुर खड्का पनि निर्विरोध भएका छन् ।

सचिवमा भने पारस खड्कालाई प्रशान्त विक्रम मल्ल चुनौती छ ।

सचिव र केन्द्रीय सदस्यका लागि अहिले मतदान भइरहेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖