• Monday 5th of October 2026

क्यान चुनाव : २५ मत गन्दा पारसलाई अग्रता


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पूर्वकप्तान पारस खड्काले अग्रता बनाएका छन् ।

क्यानको निर्वाचनपछि जारी मतगणनामा पारसले सचिव पदमा एक मतको अग्रता बनाएका छन् ।

सुरुआती २५ मतमा पारसले १३ मत पाएका छन् । उनका प्रतिस्पर्धी प्रशान्त विक्रम मल्लले १२ मत पाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖