• Tuesday 6th of October 2026

के होला आज ? सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि पेसी


  • धनकुटा खबर
  • .

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दाको पेसी आज तोकिएको छ ।

यसअघि न्यायाधीश नभएका कारण असोज १ गते स्थगित भएको थियो । पटक पटक पेसी तोकिँदै आए पनि फैसला नभई सर्दै आएको छ।

असोज १ गते अगाडि सन्दीपको मुद्दामा भदौ २१ गतेका लागि पेसी तोकिएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले गौशाला २६को यकिन जन्ममिति जनाउने कागज माग्ने आदेश गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖