• Monday 5th of October 2026

नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला गर्ने निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अर्को महिना त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने भएको छ ।

नयाँ कार्यसमितिको मंगलबार बसेको बैठकले टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने निर्णय गरेको हो । प्रतियोगिता ३० असोजदेखि ९ कात्तिकमा हुनेछ ।

यो खेलहरु मुलपानीमा हुने क्यानले बताएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖