• Monday 5th of October 2026

मंगोलिया विरुद्ध कुशल मल्लको विस्फोटक ब्याटिङ, १९ बलमा अर्धशतक


  • धनकुटा खबर
  • .

काठमाडौं। चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको अहिले भइरहेको मंगोलियाविरुद्धको खेलमा नेपालले विस्फोटक ब्याटिङ गरेको छ।

नेपालले ११ ओभरमा २ विकेट गुमाएर १५४ रन जोडेको छ।

कुशल मल्लले १९ बलमा अर्धशतक पुरा गरेका हुन् ।

२१ बलमा ६ छक्का र चार चौका प्रहार गरेका छन् । उनी अहिले २६ बलमा मल्ल ७९ रनमा खेल्दैछन्। कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन बनाए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖