• Monday 5th of October 2026

दीपेन्द्रले प्रहार गरे लगातार ६ छक्का


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालका दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६ छक्का प्रहार गरेका छन् ।

एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको मंगोलियासँग भइरहेको खेलमा दीपेन्द्रले लगातार ६ बलमा छक्का प्रहार गरेका हुन् ।

दीपेन्द्रले आफूले सामना गरेका लगातार ६ बलमा ६ छक्का प्रहार गरेका हुन्।

उनले ९ बलमा अर्धशतक पुरा गर्दै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान पनि बनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖