• Tuesday 6th of October 2026

भारतीय रुपैयाँ साथमा नराख्न राष्ट्र बैंकको आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल राष्ट्र बैंकले भारतिय रुपैयाँ (भारु) का नोटहरु साथमा नराख्न तथा ओसारपसार नगर्न आग्रह गरेको छ ।

केन्द्रीय बैंकले भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भारतीय रुपैयाँ (१०० वा सो भन्दा कम दरका नोट मात्र) ल्याउन अथवा लैजान सकिने बैंकले प्रकाशित सूचनामा उल्लेख गरेको छ ।

साथै, केन्द्रीय बैंकका अनुसार नेपालमा भारु १ सय रुपैयाँ दरभन्दा ठुला दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्ध रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖