• Tuesday 6th of October 2026

नेकपा एमाले बागमती प्रदेश कमिटीमा काभ्रेपलान्चोकबाट सबै क्लस्टरका सदस्य निर्विरोध (सूचीसहित)


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीमा काभ्रेबाट सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तो निर्वाचित हुनेको सूची:

क्षेत्र नं. १

१. दिलिप तामाङ

२. जित ब. रानामगर

३. गीता बन्जारा

क्षेत्र नं. २

४. हरिशरण दाहाल

५. कञ्चन अधिकारी

६. राजनकुमारी बैदार

युवा

७. राकेश लामा

८. विमला संजेल

दलित

९. गीता सुनार

जिल्ला खुला

१०. इन्द्र तामाङ

११. ठाकुर बास्कोटा

१२. चुडामणी गौतम

१३. कुमार तिमल्सिना

१४. विदुर प्र० सापकोटा

१५ नोर्वु लामा

१६. टुल्कु लामा

१७. रमेश पौडेल

१८. मञ्जु गौतम

१९. डा. अम्बुभवानी कार्की

२०. अम्बिका हमाल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖