• Tuesday 6th of October 2026

आजबाट फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १ रूपयाँ ३४ पैसा, डिजेलमा ४ रूपैयाँ ८२ पैसा र हवाई इन्धनमा ६ रूपैयाँ ५४ पैसा बढेको हो ।

यस्तै एलपी ग्यासको १७३ रूपैयाँ ४५ पैसा बढेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖