• Monday 5th of October 2026

मात्र १६ रनमै माल्दिभ्सले गुमायो ५ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । मात्र १६ रनमा मादिल्भ्सले पाँच विकेट गुमाएको छ ।

नेपालले प्रस्तुत गरेको २१३ रन पछ्याउने क्रममा माल्दिभ्सले खराब सुरुवात गरेको हो ।

नेपालका लागि अभिनाश बोहराले ३ विकेट लिन सफल भएका छन् भने गुल्शन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖