• Tuesday 6th of October 2026

अबको १० वर्ष केपी ओलीको विकल्प छैन : उपमहासचिव गुरुङ


  • धनकुटा खबर
  • .

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अबको १० वर्ष केपी ओलीको विकल्प नभएको बताएका छन् ।

एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनको बन्दसत्रमा उपमहासचिव गुरुङले पार्टी बलियो बनाउन, एकीकृत गर्न अब १० वर्ष केपी ओलीको विकल्प नभएको बताएका हुन् ।

’म यहीँबाट तपाईंहरुलाई भन्न चाहन्छु । अबको १० वर्ष केपी ओलीको विकल्प छैन । पार्टीलाई शक्तिशाली बनाउन केपी ओलिको नेतृत्व आवश्यक छ’, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖