• Monday 5th of October 2026

नेपालविरुद्ध भारतको विस्फोटक सुरुवात, ५ ओभरमा ६१ रन


  • धनकुटा खबर
  • .

काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपालविरुद्ध शानदार सुरुवात गरेको छ।

भारतले ५ ओभरमा विकेट नगुमाई ६१ रन जोडेको छ। यसस्वी जैसवाल ४३ र रुतुराज गाईक्वाड १३ रनमा खेल्दैछन्।

भारतले टस जितेर पहिला ब्याटिङ रोजेको हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖