• Monday 5th of October 2026

सोमपालले लिए भारतको दोस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा अहिले नेपालविरुद्ध भिडिरहेको भारतले एक सय ११ रन जोड्दा दोस्रो विकेट गुमाएको छ।

सोमपाल कामीले तिलक वर्मालाई व्यक्तिगत २ रनमा बोल्ड आउट गरे। भारतले ११.५ ओभरमा २ विकेट गुमाएर एक सय ११ रन जोडेको छ।

भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। दीपेन्द्र सिंह ऐरीले सतकीय साझेदारी तोडेका थिए। रुतुराज गाइक्वाड २५ रनमा आउट भए। यसस्वी जैसवाल ७९ रनमा खेल्दैछन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖