• Monday 5th of October 2026

इरानसँग नेपाल पराजित, अब बंगलादेश पराजित भए नेपालको पदक पक्का


  • धनकुटा खबर
  • .

एसियाली खेलकुदअन्तगर्त महिला कबड्डीमा नेपालमाथि इरानले जित हात पारेको छ।

आज भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपाल इरानसँग ४३-१९ अंकले पराजित भएको हो।

अब यो समूहको अन्तिम खेलमा इरान र बंगलादेशबीच भोलि खेल हुनेछ।
भोलिको खेलमा बंगलादेश पराजित भए नेपाल सेमिफाइनल पुग्नेछ।

सेमिफाइनल पुग्ने टिमले पदक पक्का गर्ने भएसँगै नेपालले पदक जित्नेछ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशलाई हराएर पदको सम्भावना बढाएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖