• Wednesday 7th of October 2026

नेपाल प्रहरीका ७०१ जना सईहरूको सरूवा


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल प्रहरीले एकसाथ ठूलो संख्यामा आफ्ना नायब निरीक्षक (सई) हरूको सरूवा गरेको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको शुक्रबारको निर्णयअनुसार उनीहरूको सरूवा भएको हो।

कात्तिक महिनादेखिको तलब-भत्ता सरूवा भएको दरबन्दीबाटै पाउने गरी उनीहरूको सरूवा गरिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖