• Wednesday 7th of October 2026

के पि ओलिको पनि शुभकामना संदेश


  • धनकुटा खबर
  • .

आफ्नो फेस बुकमा लेख्दै ओलि भन्छन् नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले(उनीहरूको TikTok यदाकदा हेर्ने पनि गर्छु ) दुबईमाआफ्ना आमाबाबुलाई साक्षी राखेर आ-आफ्नो संस्कृति अनुसार इन्गेजमेन्ट (टिकाटालो) गरे। मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ। यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन समानता खोज्न सिकाउँछ। उनीहरूलाई बधाई छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖