• Wednesday 7th of October 2026

कास्कीको किम्रोङ खोला १० घण्टादेखि थुनियो


  • धनकुटा खबर
  • .

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा किम्रोङ खोला १० घण्टादेखि थुनिएको छ ।

खोला थुनिँदा कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्र र पर्वतको मोदी खोला क्षेत्रका बासिन्दा जोखिममा परेका छन् ।

अन्नपूर्ण गाउँपालिका ११ का अध्यक्ष हिमबहादुर गुरुङले खोलाको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जानकारी गराइएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖