• Monday 5th of October 2026

राशिद खानले विश्वकपको ‘म्याच फी’ अफगानिस्तानका भूकम्प पीडितलाई दिने


  • धनकुटा खबर
  • .

काठमाण्डाै – क्रिकेटर राशिद खानले अफगानिस्तानका भूकम्प पीडितलाई सहयाेग गर्ने घाेषणा गरेका छन् ।

राशिद खानले प्रभावित मानिसहरूकाे सहयाेगका लागि आईसीसी एकदिवसीय क्रिकेट विश्वकपबाट आफूले पाउने ‘म्याच फी’ दिने बताएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, म प्रभावित मानिसहरूकाे सहयाेगका लागि क्रिकेट विश्वकपकाे म्याच फी दिँदैछु । प्रभावित मानिसहरूकाे सहयाेग गर्न सक्नेहरूलाई बाेलाउन काेष सङ्कलन अभियान शुरु गर्नेछाैँ ।

राशिद खान अहिले विश्वकपका लागि भारतमा छन् । आफगानिस्तानमा भूकम्पका कारण अहिलेसम्म दुई हजार जनाभन्दा धेरैकाे ज्यान गइसकेकाे छ ।
अ

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖