• Wednesday 7th of October 2026

व्यवसायी दुर्गा प्रसाईंमाथि अभद्र व्यवहार – दलियो मोसो


  • धनकुटा खबर
  • .

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंमाथि काठमाडौंमा अभद्र व्यवहार भएको छ । उनले पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा उनीमाथि अभद्र व्यवहार गरिएको हो । काठमाडौंको एक होटलमा उनले सोमबार पत्रकार सम्मेलन गरेका थिए । त्यहाँबाट बाहिरिने क्रममा उनलाई मोसो दलिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖