• Wednesday 7th of October 2026

मंगलबार राष्ट्रिय शोक घोषणा, झन्डा आधा झुकाइने


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले मंगलबार (भोलि) राष्ट्रिय शोक घोषणा गरेको छ ।

इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा राष्ट्रिय शोक घोषणा गरी सरकारी कार्यालयमा झन्डा झुकाउने निर्णय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

“असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरुमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” उनले भनिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖