• Wednesday 7th of October 2026

काठमाण्डौ केन्द्रबिन्दु भएर आयो भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर भुइँचालो गएको छ । मंगलबार साँझ ५ बजे ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार भूकम्पको धक्का काठमाडौंभित्र बढी महसुस भएको छ ।

काठमाडौं आसपासको क्षेत्रमा पनि सामान्य हल्लाएको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖