• Monday 5th of October 2026

श्रीलंकाविरुद्ध पाकिस्तानको कीर्तिमानी जित


  • धनकुटा खबर
  • .

आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको छ ।

जितका लागि श्रीलङ्काले दिएको विश्वकप इतिहासकै ठूलो लक्ष्य ३ सय ४५ रन पाकिस्तानले ४८ ओभर २ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । पाकिस्तानले विश्वकपमा सबैभन्दा ठूलो लक्ष्य पछ्याउने कीर्तिमान बनाएको हो ।

पाकिस्तानको जितमा ओपनर अब्दुल्लाह शफिक र विकेटकिपर मोहम्मद रिजवानले शतक बनाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ९ विकट गुमाउँदै ३ सय ४४ रन बनायो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖