• Wednesday 7th of October 2026

मन्त्रिपरिषद्को बैठक सुरू


  • धनकुटा खबर
  • .

काठमाडौं,२४ असोज । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक भर्खरै सुरु भएको हो ।

आजको बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो । मंगलबार बस्ने बैठक हिजो बस्न नसकेको कारण आज बसेको हो । मन्त्रिपरिषद्को एजेण्डा भने सार्वजनिक भएको छैन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖