• Wednesday 7th of October 2026

संविधानविद् डा.आचार्यलाई पितृ शोक


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ असोज । संविधानविद् डा.भीमार्जुन आचार्यलाई पितृ शोक परेको छ ।

आचार्यका ८४ वर्षीया पिता निमकान्त आचार्यको आज (बुधबार) उपचारको क्रममा ललितपुरको जावालाखेलमा रहेको अल्का अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको अन्त्यष्टि भोलि विहान साढे ८ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖