• Thursday 8th of October 2026

आज जाने नेपाल एयरलाइन्सको विमानमा इजरालयमा मारिएका विद्यार्थीको शव नआउने, प्रोटोकल मिलाउन बाँकी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल एयरलाइन्सको आज राति इजरायल जाने विमानले हालै हमासबाट मारिएका विद्यार्थीको शव ल्याउन नसक्ने सरकारले जनाएको छ ।

इजरायल युद्धमा रहेको र शब ल्याउनुपर्ने बेग्लै प्रोटोकलहरु पूरा गर्न नसकिने जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यो बाध्यतालाई पीडित परिवारले पनि बुभिदिन आग्रह गरेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖