• Monday 5th of October 2026

एएफसी फुटसल छनोटमा ३ खेलमा ११ गोल खाएर टुंगियो नेपालको यात्रा


  • धनकुटा खबर
  • .

नेपालले एएफसी फुटसल च्याम्पियनसिप २०२४ को समूह ‘डी’ को छनोटमा जितबिहीन भएर आफ्नो यात्रा सकेको छ।

नेपालले आफ्नो अन्तिम खेलमा बुधबार घरेलु टिम मंगोलियासँग उलनवटरमा १-१ गोलको बराबरी खेल्यो।

यसअघि अघिल्ला दुई खेलमा पराजित भएको नेपाल समूहबाट बाहिरिएको थियो।

नेपाल पहिलो खेलमा दक्षिण कोरियासँग ५-१ गोलले पराजित भएको थियो।

दोस्रो खेलमा नेपालले भियतनामसँग ५-० गोलको हार ब्यहोरेको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖