विराटनगर । केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका कोशी प्रदेश सभाका सदस्यको सनाखत सकिएको छ ।
काङ्ग्रेसका ८ र एमालेका ३९ प्रदेश सभा सदस्य ले कोशीको मुख्यमन्त्री हिक्मत कार्कीलाई बनाउन सनाखत गरेका छन् ।
बिहान ८ बजेबाट सनाखत गर्ने भनिएपनि आधा घण्टा ढिला सुरु भएको थियो ।
