• Saturday 28th of November 2026

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वर्गद्वारीमा


  • धनकुटा खबर
  • .

प्यूठान । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्यूठान आएका छन् । उनी २९ वर्षपछि प्यूठान आएका हुन् ।

उनी स्वर्गद्वारी आश्रम मन्दिर पुगेर दर्शन साथै र पूजाआजामा सरिक भए । एमाले पोलिटब्युरो सदस्य एवं सांसद सूर्य थापाका अनुसार नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने छन् ।

त्यसपछि स्थानीयसँग बिजुवारमा भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रम तय छ ।

यसअघि असोज १६ गते प्यूठान आउने तय भएकोमा खराब मौसमका कारण कार्यक्रम स्थगित गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖