• Monday 5th of October 2026

पहिलो ओभरमै सोमपालले दिलाए सफलता, युएईको पहिलो विकेट खस्यो


  • धनकुटा खबर
  • .

टी-२० ट्र्यांगुलर सिरिजको पहिलो खेलमा अहिले नेपाल र युएई भिडिरहेका छन् । मूलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले पहिलो ओभरमै सफलता पाएको छ ।

एक रनको अवस्थामा युएईले आफ्ना ओपनर खालिद साहलाई गुमाएको छ । ६ बल सामना गरेका खालिदले कुनै पनि रन बनाउन सकेनन् । सोमपालको बलमा कप्तान रोहित पौडेलले खालिदको क्याच समाए ।

युएईले पहिलो ओभरमा एक रनको अवस्थामा एक विकेट गुमाएको छ । युएईले एक रन वाइडमा पाएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖