• Monday 5th of October 2026

करणले लिए यूएईको छैठौँ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को छैठौँ विकेट लिएको छ ।

यूएईको छैठौँ विकेट पनि करण केसीले लिएका हुन् । उनले यूएईका ब्याट्सम्यान मोहम्मद फराजुद्दिनलाई शून्य रनमै पेभेलियन फर्काए ।

फराजुद्दिनलाई उनले आसफ शेखद्वारा क्याच गराएका थिए । यूएईले १८.४ ओभरमा एक सय ३२ रन बनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖