• Tuesday 6th of October 2026

करणले लिए हङकङको आठौँ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले आठौँ विकेट लिएको छ । हङ्कङको आठौँ विकेट करण केसीले लिएका हुन् ।

उनले हङ्कङका हारुन अर्सदलाई पेभेलियन फर्काए । करणले उनलाई दुई रनको ब्यक्तिगत स्कोरका बोल्ड गरे । हङ्कङकले १७.३ ओभरमा आठ विकेट गुमाएर ८६ रन बनाएको छ । करणले लिएको यौ चौथो विकेट हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖