• Thursday 8th of October 2026

एनआरएनए मतपरीणाम विवादपछि निर्वाचन समितिले जारी गर्यो यस्तो विज्ञप्ती


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको मतपरीणाम विवादमा परेको छ ।

डा. बद्रि केसी निर्वाचित भएपछि अध्यक्षका अरु दुई उम्मेद्वार आरके शर्मा र महेश श्रेष्ठले परीणाम नस्विकार्ने घोषणा गरेका थए ।

मत परिणाममा विवादपछि निर्वाचन समितीले विज्ञप्ती जारी गर्दै भेरोसंग छलफल गरि निर्वाचन समितीले छानविन र अनुसन्धान गरेर मात्रै नतिजा सार्वजनिक गर्ने भनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖