• Monday 5th of October 2026

गाजामा १ हजार ७५६ बालबालिकासहित ४ हजार ३८५ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

गाजा । प्यालेस्टिनी अधिकारीहरूले गाजामा मृत्यु हुनेको संख्या ४ हजार ३ सय ८५ पुगेको बताएका छन् । अधिकारीहरूले मृत्यु हुनेहरू मध्ये १ हजार ७५६ बालबालिका रहेको बताएका छन्।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेदेखि इजरायली सेनाले गाजामा लगातार बमबारी गरिरहेको छ । हमासको आक्रमणमा इजरायलमा १हजार ४०० जनाको ज्यान गएको थियो ।

पछिल्लो जानकारी अनुसार २१० जनालाई हमास लडाकुहरूले अपहरण गरी गाजा पट्टीमा लगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖