काठमाडौँ । नेपालविरुद्ध यूएईले पाँचौ विकेट गुमाएको छ ।
अभिनाष बोहराले ४५ रन बनाएका भृतिया अरविन्दालाई आउट गरेका हुन् ।
यूएईले १७ औँ ओभरमा ५ विकेटको क्षतिमा ११८ रन बनाएको छ । नेपालका लागि सोपमाल कामीले २ तथा गुल्सन झाले एक विकेट लिएका छन् ।