• Thursday 8th of October 2026

मन्त्री किरातीले भोजपुरको मैयुङ डाँडामा यसरी मनाए दशैं(भिडियो सहित)


  • धनकुटा खबर
  • .

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले यस वर्षको दसैं गोठ र गोठवालासँग मनाएका छन् । उनले मुन्धुम टेलमा गोठवालाहरुले बिताएको जीवनप्रति खुशी व्यक्त गरेका छन् ।

सो क्रममा मन्त्री किरातीले संस्कृति र प्रकृतिको समायोजन नै नेपाली पर्यटनको मौलिकता रहेको बताए । उनी केही दिन अघि नै दसैं मनाउनको लागि आफ्नो गृहजिल्ला भोजपुर पुगेका थिए ।

उनको साथमा कृष्ण कँडेलको टिम पनि सहभागी थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖