काठमाडौं । यूएई काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० श्रृंखलाको फाइनलमा प्रवेश गरेको छ ।
हङकङसँग फराकिलो हारका बाबजुद रनरेटका आधारमा यूएईले फाइनलमा स्थान बनाएको हो ।
यसअघि चारवटै खेलमा अविजित रहेर नेपाल फाइनलमा पुगिसकेको छ । अब उपाधिका लागि नेपाल र हङकङ शुक्रबार भिड्नेछन् ।
