• Monday 5th of October 2026

राजेश हमालले लगाए दशैं टीका


  • धनकुटा खबर
  • .

काठमाडौँ । अभिनेता राजेश हमालले बुधबार मात्र दशैं टीका लगाएका छन् । विजया दशमीको भोलिपल्ट मात्र टीका ग्रहण गर्दै आएका हमालले पत्नी मधुसहित निकट फिल्मकर्मीलाई निवासमा टीका लगाइदिए ।

सामाजिक संजालमार्फत दशैंको शुभकामना दिँदै उनले टीका समारोहका तस्वीर सार्वजनिक गरेका छन् ।

जहाँ, हमाल र उनकी पत्नी खुशिको मुद्रामा देखिएका छन् । विजया दशमीकै दिनमा आमाको निधनको तिथि पर्ने भएकाले उनले त्यसको भोलिपल्ट मात्रै टीका लगाउँदै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖