• Tuesday 6th of October 2026

करण बने वेष्ट बलरसँगै प्लेयर अफ दि सिरिज


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको प्लेयर अफ दि सिरिज अवार्ड करण केसीले पाएका छन् ।

लिग चरणमा चार वटै खेल जितेको नेपाल शुक्रबार भएको फाइनलमा यूएईसँग ४ विकेटले पराजित भएको थियो । तर समग्र प्रतियोगितामा गरेको प्रदर्शनका कारण करण प्लेयर अफ दि सिरिज बने ।

उनले मोटरसाइकल पाएका छन् ।

१० विकेट लिएका उनी वेष्ट बलर समेत घोषित भए । वेष्ट ब्याटर भने यूएईका कप्तान वासिम हमिद बने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖