• Tuesday 6th of October 2026

करणले दोस्रो बलमै लिए विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले बलिङ गदैृछ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा स्पीनर ललित राजबंशीलाई समावेश गरिएको छैन ।

यसै क्रममा करण केसीले सिंगापुरका कप्तान आरिफ्त्र दत्तको विकेट लिएका छन् । उनले दोस्रो बलर्मै विकेट लिन सफल भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖