• Tuesday 6th of October 2026

गुल्सनले नै लिए सिंगापुरको चौथो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको चौथो विकेट लिएको छ ।

सिंगापुरको चौथो विकेट पनि गुल्सन झाले लिएका हुन् । गुल्सनले सिंगापुरका अमत्र्या कौललाई शून्य रनमै पेभेलियन फर्काएका हुन् ।

क्यान पनि गुल्सन आफैले लिएका थिए । कौल आउट हुँदा सिंगापुरले ७.५ ओभरमा चार विकेट गुमाएर ५४ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖