• Thursday 8th of October 2026

रिगललाई आममाफीविरुद्ध अनसनरत भारती पत्रकार सम्मेलनमै ढलिन्


  • धनकुटा खबर
  • .

काठमाडौं । पतिका हत्यारालाई आममाफी दिएको भन्दै आयोजित पत्रकार सम्मेलनमा भारती मानन्धर बेहोस भएर ढलेकी छन् ।

भारतीलाई अस्पताल पुर्‍याइएको छ । पति चेतन मानन्धरका हत्यारा रिगललाई राष्ट्रपतिले आममाफी दिएपछि भारती आन्दोलनरत छिन् । उनले दसैँलगत्तै अनसन सुरु गरेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖