• Thursday 8th of October 2026

नागरिक एपमा रहेको लाइसेन्स देखाउँदा प्रहरीले चिट काट्न नपाउने


  • धनकुटा खबर
  • .

नागरिक एपमा रहेको लाइसेन्स देखाउँदा प्रहरीले चिट काट्न नपाउने भएको छ। नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई सरकारले मान्यता दिने भएको हो।

नागरिक एपले सामाजिक सञ्जालमा सवारी चालक अनुमति पत्रको सक्कल प्रति नदेखाएको बाहेक अन्य ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपबाट देखाउन सक्ने जानकारी दिएको छ।
नागरिक एपले सवारी चालक अनुमति पत्र लिंक नभएकाले लिंक गर्न आग्रहसमेत गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖