• Tuesday 6th of October 2026

अर्धशतक बनाउन चुके भुर्तेल


  • धनकुटा खबर
  • .

काठमाडौ । आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा मलेसियाविरुद्ध नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल अर्धशतक बनाउन ७ रनले चुकेका छन् ।

उनी २५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाउँदा क्याच आउट भए ।

उनले यसअघि प्रतियोगिताको पहिलो खेलमा सिंगापुरविरुद्ध ४८ बलमा ८ चौका र २ छक्काको मद्धतमा सर्वाधिक ७४ रनको योगदान गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖